खल्लो अनुभव

हामी नेपालीको बानि कस्तो ?
नियम तोडेर आफ्नो काम गर्न पाए
सानो नानीले मिठाई पाएर मख्ख परे जस्तो,
आफ्नो दोष अरुलाई लाउन पाए
जो चोर उसकै ठुलो स्वर भए जस्तो

#अनुभव

Comments