"Every one of us is in this journey of life, living and creating our own stories. We all have made a difference in someone else's story. We are in this together. So share love, be good, live your life and let others' live theirs. Meanwhile, help create everyone a beautiful story of their own." A note written to self on July 12, 2016
Some of the unpublished pictures from my collection to remember the stories I could capture and become a part of in 2016.
 |
मेरा रंगिन सपना कतै कालो र सेतोको सत्यतामा नहराओस.
Jamal. |
 |
"स्वाहा: पुरानो घर भुकम्पले स्वाहा पारिहाल्यो अब नया घर बनाउदै छु, त्यो पनि पक्कि"
Bode |
 |
"बाबा म पलेवा समाऊछु तपाई फोतो खिचिदिनु ल"
Basantapur |
 |
साँझै परे पनि थाक्दैन त्यो जाँगर / "के गर्नु बैनी थकाई मारेर जिन्दगि चल्दैन"
Lubhoo |
 |
यो गल्लि, यो बाटोको पनि कथा हुन्छ र? शायद हुन्छ. यो बाटो, यो गल्लीको आफ्नै बेग्लै व्यथा छ, जुन बाहिरि मान्छेले सजिलै नबुझला
Bhaktapur |
 |
"दिदि मेरो एउटा फोटो खिचिदिनुन म pose दिन्छु"
Bhaktapur |
 |
कति दिनको लागि हूँ थाहा छैन
Basantapur |
 |
यो आधुनिकता म बुझ्दिन, म त पुरानो जमानाको मान्छे हुँ, पुरानै शैली मन पराउंछु
Bhaktapur Darbar Square |
 |
हामि चार भाई
Bode |
 |
हामी पनि एकदिन अरु केटाकेटीले जस्तै उड्न सक्ने पखेटा किन्न चाहन्छौं
Kathmandu Darbar Square |
 |
घाम त अस्ताउने बेला मात्र देखिने रहिछ जमलमा
Jamal/Ason |
 |
पांग्रा माथि सिट, सिटको माथि चालक, र चालकको माथि छाता! वाह! |
 |
यो कथा हो काठमाडौँको कुना-कुना, गल्लि-गल्लि दौडने रंगीबिरंगी रिक्साको. थकाई मार्दै गरेको बेला
Kathmandu Darbar Square |
 |
Orange is the new black! And that is my shadow!
Jamal |
 |
"१०० को १ किलो"
"कस्तो महँगो! भयो लाँदिन"
"हुन्छ ६० म लानु" |
 |
स्कूलमा पढ्न पाउँदा कत्तिको खुसि छौ, ल हाँसेर देखैदेउ त
Bode. Temporary school (Constructed after 2072 earthquake) |
 |
मनलाई नै आनन्द पार्ने मुस्कान
Little stars. Bode |
 |
Innocence in every drop!
Bode |
 |
यो ठाउँको बाटो मात्र हैन, रुख, हावा, हिमाल र संगै बग्ने खोला पनि बोल्छन र आफ्नो कथा सुनाउछन. तिमि त्यो ठाउँको कथाको एउटा पात्र बन्छौ र त्यो ठाउँ तिम्रो कथाको अभिन्न पात्र बन्छ
Manang. |
Wah wah!!
ReplyDeleteThanks Gopss!!! ;)
DeleteThis comment has been removed by the author.
ReplyDeleteKahe delete kiya hai bolat hai ih googlwa??
Delete